Search This Blog

Friday, March 13, 2020

कार्यक्रम "मन सङ्ग मन को कुरा"


 आज फेरि उसैगरी सर्च बक्समा गयर उस्को नाम सर्च गर्न मन लाग्यो , र सर्च बक्समा उन्को नाम लेखेर click गरे , निलो कुर्ता मा मुस्कुराइ रहेको उन्को फोटो देखियो , किन किन त्यो फोटोलाइ जुम गरि गरि हेर्न मन लाग्यो , खोइ कुन्नी किनहो आज त्यो फोटो जति हेरे पनि धित मर्दै मरेन , आँखा थाक्दै थाकेन ,,,,,
बिस्तारै तस्बिर बाट नजर उठाए अनि बायो तिर आँखा लगे  , लेखिएको थियो "ढुङ्गाको दिल लियर उभियकि छु ज्यादा नजिक बन्ने कोसिस नगर चोट आफैलाइ लाग्न सक्छ ,,,
उस्को बायो ले मन चसक्क भयो , फेरि बिस्तारै नजर तलतिर लगे अनि status थियो ,,,
#in a relatioship💕,,,,,,,,,,,

 के तपाइ सबै script सुन्न चाहनुहुन्छ , ???

सुन्न नभुल्नु होला
यदि तपाईं पनि मुक्तक भावना वा कुनै बिचार बाचन गराउन चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला , वा massage गर्नुहोला !!
  #धन्यबाद🙏🙏🙏
    #प्रस्तोता_बिस्नु_खनाल !!!